राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी गर्नु भएको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति भण्डारीसमक्ष अध्यादेश जारी गर्नको लागि सिफारिस गरेको थियो ।


ताजा खबर