टी–ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

युएई र ओमानमा संयुक्त रुपमा हुने आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मङ्गलवार विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो । कोरोना महामारीको कारण भारतबाट सरेको विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ । सार्वजनिक खेल तालिका अनुसार भारतले पहिलो खेलमै पाकिस्तानसँग खेल्ने भएको छ ।

सुपर १२ को समूह २ मा रहेको भारतले पाकिस्तानसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ । भारत र पाकिस्तानबीचको खेल दुबईमा हुनेछ । प्रतियोगिताको पहिलो चरणमा ८ टोलीले सहभागिता जनाउनेछन् । यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।

तालिका यस्तो छः

ICC Men's T20 World Cup 2021 - Round 1 fixtures
ICC Men's T20 World Cup 2021 - Group 1 fixtures (Super 12)
ICC Men's T20 World Cup 2021 - Group 2 fixtures (Super 12)
ICC Men's T20 World Cup 2021 - semi-final and final

ताजा खबर