सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य

 सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन आज राती १२ बजेदेखि अन्त्य हुने भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज राती १२ बजेदेखि लागु हुने गरी सङ्घीय संसद्को दुवै सदन अन्त्य गर्नुभएको हो ।

अफगानिस्तानमा रहेका नेपालीको यथार्थ जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

संसद्को चालु अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउनु हुँदै सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को दुवै चालु अधिवेशन आज राती १२ बजेबाट अन्त्य हुने जानकारी गराउनु भयो । 


ताजा खबर