१२ औं इण्डियनको आइडल अवार्ड पवनद्वीपले जिते

भारतीय रियालीटी सो इण्डियन आइडलको १२ औं संस्करणमा पवनद्वीप राजनले आइडलेको ट्रफी हात पारेका छन् ।

आइतबार  दिउँसो १२ बजेबाट शुरु भएको सो प्रतियोगिताको ग्रयाण्ड फिनाले मध्यरातसम्म चलेको थियो ।

भारतको उत्तराखण्डका पवनदीपले २५ लाख नगद र कार प्राप्त गरेका छन् । सो प्रतियोगीतामा अरुनिता कान्जिला दोस्रो र सायल काम्लेले तेस्रो रनर अपको उपाधी हासिल गर्न सफल भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


ताजा खबर