काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थपियो

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको संयुक्त बैठकले भोलि (सोमबार) बाट साउन २० सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

May be an image of one or more people, people sitting, people standing and indoor

कोरोना महामारीको दोस्रो शुरुभएसँगै गत वैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञा पटक पटक थप गर्दै आज राति १२ बजेसम्म कायम रहेको थियो  ।

काठमाडौं उपत्यका जारी निषेधाज्ञा १० दिन थपियो (आदेशसहित) :


ताजा खबर