नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

एमाले उपाध्यक्ष भीम रावलको राजीनामा फिर्ता

 नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिनुभएको छ ।

रावलले संसद् सचिवालयबाट समेत आज राजीनामा फिर्ता लिनुभएको थियो । एमाले विवादका कारण रावलले गत आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि सांसद पदबाट राजीनामा दिनुभएको थियो ।

रावललाई राजीनामा फिर्ता लिन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आग्रह गर्नुभएको थियो ।

सुदूरपश्चिम प्रदेशका सांसदहरुले पनि राजीनामा फिर्ता लिन रावललाई दबाब दिएका थिए ।


ताजा खबर