गरिमा विकास बैंकको १४औं बार्षिक साधारण सभा सम्पन्न

गरिमा विकास बैंकको अध्यक्षमा श्यामप्रसाद बस्याल मनोनित भएका छन् ।

कम्पनीको माघ ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी आनन्दप्रसाद श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ र श्यामप्रसाद बस्याल र सर्वसाधारण शेयरधनीको तर्फबाट बिमल पाण्डे, सजिव ढकाल, सरस्वती पाठक निर्वाचित भएका हुन् ।

सोही नव निर्वाचित सञ्चालहरुको बैठकबाट कम्पनीको अध्यक्षयमा श्यामप्रसाद बस्याल मनोनित भएको बैंकले एक सुचना प्रकाशन गर्दै जनाएको छ ।


ताजा खबर