निवेदन: सिफारिस पाउँ !

कविः अर्जुन पराजुली

मैँले खाना बनाएँ

खान चाहन्छु

सरकार ! सिफारिस पाउँ !

म छोरी हुँ

सास फेर्न चाहन्छु

सरकार ! सिफारिस पाउँ !!


ताजा खबर