हरि,राजेश र रीमाको ‘ज्यानै फाल्नु पहिले’ सार्वजनिक

गायक तथा संगीतकार हरि लम्सालले ‘ज्यानै फाल्नु पहिले’ बोलको गीत सार्वजनिक गरेका छन् ।

आत्महत्या गर्नु अगाडि त्यसले आफ्ना नजिककाहरुमा ल्याउने परिणामको बिषयमा सोच्न यो गीतले आग्रहगरेको छ ।

यो गीतमा शब्द तथा संगीत बसन्त लम्सालको छ । गीतको भिडियोमा नायक राजेश हमाल र नायिका रिमा विश्वकर्माको साथमा बाल–कलाकार श्रीवानी थापाको अभिनय छ ।

बुद्द थापाले खिचेको भिडियोमा विकास धमलाको सम्पादन तथा निकेश खड्काको निर्देशन छ ।

भिडियो हेर्नुस्ः


ताजा खबर