नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

नाजिर र रेश्माको ‘माया किन मोडियो’ सार्वजनिक

सुदन गैरेको स्वर तथा संगीत रहेको  ‘माया किन मोडियो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

गीतलाई निर्देशक सुव्रतराज आचार्यले  निर्देशन गर्नुका साथै  किरण घिमिरेको शब्द रहेको छ ।

भिडियोमा नायक नाजिर हुसेन र मोडलले अभिनय गरेका छन् । प्रतिमा शर्माबाट निर्मित यस भिडियोमा जया शर्मा क्रियटिभ निर्देशकको रुपमा छिन्।

भिडियोमा नाजिर र रेश्माबीचको मित्रता देखाइएको छ । मुस्कान शाह र एलिश खनालको सह–अभिनय रहेको छ भने बालकलाकारहरु साईरा आचार्य र एलिभ राउतको पनि अभिनय रहेको छ ।

भिडियोः


ताजा खबर