पीएम कपमा आर्मीका कप्तान बिनाेद भण्डारीकाे शतक

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीका कप्तान विनोद भण्डारीले शतक प्रहार गरेका छन ।

गण्डकी प्रदेशविरुद्धको खेलमा भण्डारीले शतक प्रहार गरेका हुन । पीएम कपको उद्घाटन खेलमा नै विनोदले शतक बनाएका हुन । उनले ७२ बलमा शतक पुरा गरेका हुन । आक्रामक ब्याटिङ गरेका विनोदले नौ चौका र चार छक्का प्रहार गरेका हुुन ।


ताजा खबर