राष्ट्रिय वाणिज्य बैंकको नयाँ व्याजदर सार्वजनिक

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज माघ १ गते (आज) देखि लागू हुने गरी निक्षेपको व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सामान्य बचत खातामा २ दशमलव ५० देखि ७ दशमलव २४ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ ।


ताजा खबर