माघ १ गते माघे संक्रान्ति र माघीको सार्वजनिक बिदा

सरकारले माघ १ गते माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषदको पुस २६ गतेको निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालयहरु, सार्वजनिक निकायहरु, संघ संस्था र विदेशस्थित नेपाली नियोगहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।


ताजा खबर