शान्तिपूर्ण रुपले गतिविधि गर्न-गराउन गृह मन्त्रालयको अनुरोध

गृह मन्त्रालयले देशमा निर्वाचनको माहौल बन्दै गइरहेको अवस्थामा राजनीतिक दल लगायत सबै सरोकारवालाहरुमा आ–आफ्ना कार्यक्रम तथा गतिविधि सञ्चालन गर्दा विगतमा जस्तै शान्तिपूर्ण रुपले गर्न–गराउन अनुरोध गरेको छ । 

आगामी बैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सञ्चालन गर्नेसम्बन्धी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा बैठक सपम्न्न भएको मन्त्रालयका सह–सचिव एवं प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

विज्ञप्ति अनुसार, बैठकमा उपस्थित अर्थमन्त्री विष्णप्रसाद पौडेलले निर्वाचनका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

विज्ञप्तिमा :


ताजा खबर