सुनसरीमा बाख्रा र बोकाको बिमा

सुनसरीमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आथिक वर्ष ०७६।०७७ को स्वीकृत कार्यक्रम अन्तरगत सुनसरीमा ४२० बाख्रा र बोकाको विमा गरिदिएको छ ।

सुनसरीमा बृहत्तर बाख्रा पकेट कार्यक्रम संचालनका लागि साफल्य कृषि सहकारी संस्था लि. इनरुवा ७ साझेदार संस्थाको रुपमा छनौट भई ४२० बाख्रा र बोकाको विमा गरिएको हो ।

अनुदान कार्यविधिमा भएको व्यवस्था अनुसार इनरुवा ६ र ७ नम्बर वडाको बृहत्तर बाख्रापालन समिति र रामधुनी ८, ९ र इनरुवा ८ गरि डुम्राहा बृहतर बाख्रा पालन समिति गठन गरेर २१० वटाको दरले ४२० बाख्रा र बोकाको विमा गरिएको छ ।

दुवै समितिले सम्पन्न गरेको कार्यक्रममा ४२० बाख्रा र बोकाको विमा गरिएको छ भने खोर निर्माण सुधार अन्तर्गत कृषकहरुले बाख्राको खोर सुधार गरिएको छ ।

इनरुवा नगरपालिका वडा नम्बर ६ मधेसाका २५ जना कृषक र वडा नम्बर ७ का २५ जना कृषक आवद्ध रहेका सम्झौता अनुसार कम्तिमा २० हजार रकम वा सो भन्दा बढि लगानी गरी खोर निर्माण गनुपर्ने भएकोले सम्वन्धीत कृषकले कम्तिमा ५ हजार भन्दा वढि लगानी गरेको र कार्यालय वाट १५ हजार रुपियाँ लागत थप गरेको छ ।

समितिले ५० जना कृषकको खोर मर्मत सुधारको लागी खर्च भएको साझेदारी रकम समेत गरि १० लाख रुपैयाँ भन्दा बढिको विल भरपाई तथा कार्य सम्पन्न भएको समितिको निर्णय र इनरुवा नपा वडा कार्यालयहरुको सिफारिसवाट भुक्तानी दिएको जनाएको छ ।

त्यसैले बृहत्तर बाख्रापालन समितिले खोर निर्माण सुधारको लागी सम्झौता अनुसारको खर्च भएको रकम बढिमा ७ लाख ५० हजार सम्वन्धीत समितिको बैंक खाता मार्फत भुक्तानी दिएको सूचना अधिकारी रामप्रसाद मेहताले जानकारी दिनुभयो ।

ताजा खबर