महालक्ष्मी विकास बैंकको नयाँ व्याजदर

अर्थ संसार, काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज (श्रावण ३ गते, शनिबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।

बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :


ताजा खबर