संविधान संशोधन विधेयक पारित हुँदै : प्रतिनिधिसभाको बैठक जारी (लाइभ भिडियो सहित )

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि संसदमा सैद्धान्तिक छलफल सुरु भएको छ । बैठकको सुरुमै सभामुख अग्नि सापकोटाले समाजवादी पार्टीकी सांसद सरिता गिरीको संशोधन आफूले अस्वीकृत गरेको जानकारी गराए । अहिले छलफल जारी छ ।

 

संविधान संशोधन विधेयक पारित हुँदै (लाइभ ) :


ताजा खबर