कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा आज  सोमबार दिउँसो २ बजे बस्ने बैठकमा कोरोना भाइरसको महामारी लगायतका बिषयमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेले जानकारी दिनुभएको छ ।


ताजा खबर