समाचार

नेपालमा रोकिएका १६५ भारतीय बोकेर फर्कियो एयर इण्डिया

भारतले नेपालमा लकडाउनका कारण रोकिएका १६५ नागरिकलाई जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको छ ।भारतको राष्ट्रिय ध्वजाबाहक एयर इण्डियाको ए३२० जहाजले...

बिस्तृतमा

कालापानी नेपाल र भारतबीचको मुद्दा हो : चीन

चीनले नेपालको कालापानी भूभागको विषय नेपाल र भारतबीचको मुद्दा रहेको प्रष्ट्याएको छ । चिनियाँ विदेश मन्त्रालयको दैनिक पत्रकार सम्मेलनको क्रममा प्रवक्ता...

बिस्तृतमा

पिसीआर मेसिन खरिद गर्ने बर्दिवास नगरपालिकाको निर्णय

बर्दिवास नगरपालिकाले पिसीआर मेसिन खरिद गर्ने भएको छ । बर्दिवास नगरपालिकाका नगरप्रमुख बिदुर कुमार कार्कीले कारोना भाईरस(कोभिड १९)को जाँच गर्ने पिसीआर...

बिस्तृतमा

‘स्वास्थ्यकर्मीलाई अवरोध, असहयोग, दुर्व्यवहार गरे तत्काल कारबाही’ : गृह मन्त्रालय

कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, दबाब दिने, दुर्व्यवहार गरे सरुवा रोग नियन्त्रण ऐनअनुसार कारवाही गर्ने चेतावनी दिएको छ । थानकोटमा...

बिस्तृतमा

आयोगद्वारा परीक्षा नभएका सबै विज्ञापनका परीक्षा स्थगित

लोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले कोरोना...

बिस्तृतमा

प्रतिनिधिसभाबाट वार्षिक नीति तथा कार्यक्रम पारित

प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०७७/७८ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ...

बिस्तृतमा

कतारको कारागारमा रहेका आठ नेपालीले पाए आममाफी

कतारको कारागारमा रहेका ८ नेपालीले आममाफी पाएका छन् । विभिन्न अभियोगमा सजाय भोगिरहेका नेपालीलाई रमादानको अवसर पारेर आममाफी दिइएको हो ।...

बिस्तृतमा

नीति तथा कार्यक्रमाथि सांसदहरुले बोल्ने क्रम सम्पन्न

प्रतिनिधि सभाको आजको बैठकमा सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रम माथिको छलफलमा संसदहरुले बोल्ने क्रम सम्पन्न भएको छ...

बिस्तृतमा

स्वास्थ्यकर्मीलाई डेराबाट निकाले कार्वाही गर्ने गृहकाे चेतावनी

गृह मन्त्रालयले कोरोना भाइरसको महामारीसँग लडिरहेका स्वास्थ्यकर्मीलाई डेराबाट निकाले घरधनीलाई कडा कारबाहि गर्ने चेतावनी दिएको छ । आइतबार एक विज्ञप्ती जारी...

बिस्तृतमा

सरकारको नीति कार्यक्रममाथि पाँच संशोधन प्रस्ताव प्रस्तुत

नेपाल सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रमका विभिन्न बुँदामा प्रतिनिधिसभामा एकल र संयुक्तरूपमा गरी पाँच संशोधनका सूचना पेश...

बिस्तृतमा

भारतीय नागरिकको आक्रमण रोक्न सुरक्षाकर्मीले सीमामा हवाई फायर गरे

दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका...

बिस्तृतमा

कोभिड-१९ ले मृत्यु भएकाको शव एकमिटर टाढैबाट मात्र हेर्नुपर्ने : यस्तो छ, शव व्यवस्थापन कार्यविधि

कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको शव व्यवस्थापन गर्दा  एकातिर सकेसम्म छिटो गर्नुपर्छ भने अर्काेतर्फ आफन्तहरुले छुन पाउने छैनन् । हेर्नुपरेमा पनि एक...

बिस्तृतमा
पृष्ठांकन:«1...61626364656667...83»