सुशासन

आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय...

बिस्तृतमा

सुदूरपश्चिमलाई हराउँदै चितवनको तेस्रो जित

बलियो टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा...

बिस्तृतमा

जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवन भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज आठौं दिन दुई खेल हुँदैछ । आजको पहिलो खेल लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच खेल...

बिस्तृतमा

सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई हरायो

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले दोस्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहिवार भएको दोस्रो...

बिस्तृतमा

जनकपुर बोल्ट्सको लगातार तेस्रो जित

नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हाँसील गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको आजको पहिलो खेलमा...

बिस्तृतमा

चितवन राइनोजले पोखरा एभेन्जर्सलाई हरायो

चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ। आज भएको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो...

बिस्तृतमा

चितवन राइनोजद्वारा काठमाडौँ गुर्खाज पराजित

सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई  पाँच विकेटले पराजित गरेको छ । काठमाडौँ गुर्खाजले...

बिस्तृतमा

एनपिएलमा जनकपुर बोल्ट्सको दोस्रो जित

सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल) मा कप्तान अनिलकुमार साहको अर्धशतकीय पारीको मद्दतमा जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको...

बिस्तृतमा

एनपिएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी

सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरअघि सम्पन्न खेलमा...

बिस्तृतमा

नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदै

राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ...

बिस्तृतमा

एनपिएलका लागि टिकट मूल्य सार्वजनिक

यही मङ्सिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि टिकट मूल्य निर्धारण गरिएको छ । नेपाल क्रिकेट...

बिस्तृतमा

गरिमा रोड रेसमा मुकेश र सन्तोषी बने च्याम्पियन

नेपाल आर्मीका मुकेश पाल र काठमाडौंकी सन्तोषी श्रेष्ठ गरिमा रोड रेसमा पहिलो भएका छन् । १० किलोमिटर दूरीको पुरुषमा मुकेश र...

बिस्तृतमा
पृष्ठांकन:«12345678...13»