नेपाल भ्रमण वर्ष २०२०

कतारको बन्दी गृहमा रहेका १७ नेपालीले पाए आम माफी

कतारको बन्दी गृहमा रहेका १७ जना नेपालीले आम माफी पाएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले हालको...

बिस्तृतमा

नेपाल भ्रमण वर्ष स्थगितगर्ने सरकारको निर्णय : बैशाखदेखि सचिवालय पनि विघटन गरिने

सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ । यसअघि अप्रिलसम्मका लागि मात्र स्थगित भएको यो अभियान अब भने औपचारिक रुपमा...

बिस्तृतमा

यस वर्षको महाशिवरात्रि भव्य रुपमा मनाउने सरकारको तयारी : १११ सदस्यीय मूलसमारोह समिति गठन

यस वर्षको महाशिवरात्रि नेपाल भ्रमण वर्ष २०२० सँग जोडेर भव्य रूपमा मनाउन तयारी शुरु भएको छ । महाशिवरात्रि मनाउन यसपटक संस्कृति,...

बिस्तृतमा

आउँदो १० वर्षभित्र नेपाल संसारकै उत्कृष्ट गन्तव्य बन्छ : डा. धनञ्जय रेग्मी

हिमाली क्षेत्रको जलवायु र वातावरणको अध्ययनमा लामो समय विताएपछि पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्त भएका डा. धनञ्जय रेग्मी भन्छन्,...

बिस्तृतमा

ऐतिहासिक सिन्धुलीगढी किल्लामा उभियो पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक

२९८ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा ऐतिहासिक सिन्धुलीगढी किल्लामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक अनावरण गरिएको छ।पृथ्वीनारायण...

बिस्तृतमा

पर्यटन बर्ष : धार्मिक दृष्टिले वैभवपूर्ण छ जनकपुरधाम

पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणपछि माता सीताको माइती जनकपुर हेर्न विश्व लालायित देखिएको...

बिस्तृतमा

बेइजिङमा ‘भ्रमण वर्ष २०२०’ कार्यक्रमको आयोजना

चीनस्थित नेपाली राजदूतावासले ‘भ्रमण वर्ष २०२०’ को प्रबर्ध्दनका लागि पुस २२ गते  बेइजिङमा एक कार्यक्रमको आयोजना गरेको छ । चीनका लागि...

बिस्तृतमा

भ्रमण वर्ष राज्य, निजीक्षेत्र र जनताको त्रिकोणात्मक सहभागिताबाट मात्र सफल हुन्छ : कर्ण शाक्य

नेपाल भ्रमण वर्ष भनेको विकासको एउटा प्रक्रिया हो । यो भ्रमण वर्ष यस्तो प्रक्रिया हो जहाँ राज्य, निजीक्षेत्र र जनताको त्रिकोणात्मक सहभागिताबाट...

बिस्तृतमा

नेपाल भ्रमण वर्ष २०२० शुरु : फोटो फिचर

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष, २०२० को काठमाडौंको दशरथ रंगशालामा आयोजित विशेष समारोहमा एकताको ज्योति प्रज्वलन गरी आज शुभारम्भ गर्नुभएको...

बिस्तृतमा

नेपाल भ्रमण वर्ष २०२० काे उद्घाटनको तयारी तीब्र

सरकारले राष्ट्रिय महोत्सवकैरुपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक शुरु हुन पाँच दिन मात्रै बाँकी छ । अर्थात्, सन् २०२०...

बिस्तृतमा
पृष्ठांकन:12»