मुख्य समाचार

भ्रष्टाचार अभियोगमा पूर्व सचिवसहित १५ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्व सचिवहरूसहित १५ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ...

बिस्तृतमा

तनहुँका विद्यार्थीलाई छात्रवृत्तिमा बाख्राको पाठी

आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत सपना भट्टलाई छात्रवृत्तिको रुपमा बाख्राको पाठी पाउँछु भन्ने कल्पनै थिएन । उहाँले छात्रवृत्तिका रुपमा...

बिस्तृतमा

विश्वकप क्रिकेट लिग-२ को दोस्रो खेल नेपालले जित्यो

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समाथि नेपालले सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले...

बिस्तृतमा

काठमाडौँ-तराई द्रुतमार्गको ३१ प्रतिशत काम सम्पन्न

राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई-मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को माघ...

बिस्तृतमा

फरक ढङ्गले काम नगरी फरक परिणाम आश गर्न सकिँदैन

संसदीय अभ्यासको अहिलेसम्मको समीक्षा गर्दा पुरानै शैलीले हामीले काम गर्ने हो भने नयाँ परिणामको अपेक्षा गर्न सकिन्न । त्यही भएर  अहिले...

बिस्तृतमा

विश्वकप क्रिकेट लिगमा आज नेपाल र नेदरल्याण्ड्स भिड्ने

आइसीसी अन्तर्राष्ट्रिय विश्वकप लिग-२ क्रिकेट अन्तरगत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज दोस्रो खेल खेल्दैछ । किर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा नेपालले...

बिस्तृतमा

विरोधको आवाजलाई निषेध गर्नु हुँदैन: डा. सञ्जीव उप्रेती

सरकारले हालै काठमाडौं र ललितपुरका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्‍यो। प्रतिबन्ध र निषेधको फैलावटले नागरिकको नैसर्गिक अधिकार हनन हुन थालेको भन्दै...

बिस्तृतमा

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र...

बिस्तृतमा

ॐ हस्पिटल र लेमन ट्रि प्रिमियरको सेवा सहकार्य सम्झौता

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि चाबहिल काठमाडौं र लेमन ट्रि प्रिमियर होटल बुढानिलकण्ठ बीच सेवा सहकार्य सम्झौता भएको छ ।...

बिस्तृतमा

२०८१ सालका सरकारी बिदाको विवरण सार्वजनिक

सरकारले आगामी २०८१ सालका लागि सार्वजनिक बिदाको विवरण सार्वजनिक गरेको छ । २०८१ वैशाख १ देखि चैत मसान्तसम्म दिइने बिदाको विवरण...

बिस्तृतमा

त्रिवि पत्रकारिता विभाग नयाँ अत्याधुनिक भवनमा सर्यो

 त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको नवनिर्मित भवनको बुधबार समुद्घाटन गरिएको छ । बल्खुमा विभागले आयोजना गरेको एक औपचारिक कार्यक्रममा...

बिस्तृतमा

‘सरस्वती पूजा जीवनलाई ऊर्जाशील बनाउने पर्व हो’

राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्वका रुपमा रहेको बताउनुभएको छ । सरस्वती...

बिस्तृतमा
पृष्ठांकन:«1...123124125126127128129...536»