मुख्य समाचार

टि-२० को फाइनलमा नेपाल र नेदरल्याण्ड्स खेल्ने

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि-२० शृङ्खलाको उपाधिका लागि आयोजक नेपालले आज नेदरल्याण्डससंग प्रतिस्पर्धा गर्दैछ ।  खेल बिहान ११:३० बजे शुरु हुने छ ।...

बिस्तृतमा

तीन जना मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

राष्ट्रपति कार्यालय शीतल निवासमा तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी,...

बिस्तृतमा

सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालसँग

प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघिको सत्ता गठबन्धनबाट सरकारमा सहभागी सबै मन्त्रीहरुलाई पदमुक्त गरेका छन्। कांग्रेस र एकीकृत समाजवादीसँगको सहकार्य तोडेर एमाले, रास्वपासहितको...

बिस्तृतमा

राष्ट्रकवि घिमिरेका छोरा छोरीका कविता कृति लोकार्पण

राष्ट्रलाई दिलमा राखेर हिँड्ने कविको कलम शान्ति र विश्व वन्धुत्वमा लाउने छ मलम राष्ट्रको गान गायौ नि कति राष्ट्रलाई उठाई हरेक...

बिस्तृतमा

एमाले र माओवादी सहित चार दलबीच आठ बुँदे सहमति

नयाँ सत्ता समीकरण बनाएका नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)बीच आठ बुँदे सहमति...

बिस्तृतमा

त्रिकोणात्मक सिरिजका लागि क्रिकेट टोलीको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा आयोजना हुने त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले आज...

बिस्तृतमा

युएसएआइडीले नेपालमा ११ अर्ब रुपैयाँ सहायता गर्ने

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा गरेको छ । युएसएआइडीले...

बिस्तृतमा

पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ निर्वाचित

पाकिस्तानी राजनीतिमा गठबन्धन सरकारको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री शहबाज सरिफ पाकिस्तानको राष्ट्रिय सभा (नेशनल एसेम्ब्ली) बाट दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित हुनुभएको...

बिस्तृतमा

टी-२० मा नेपालद्वारा नेदरल्यान्ड्स ६ विकेटले पराजित

राजधानीमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले नेदरल्यान्ड्ले ६ विकेटले पराजित गरेको छ ।   जितका लागि एक सय...

बिस्तृतमा

ॐ हस्पिटलमा कुमारी बैंकको वित्तिय साक्षारता कार्यक्रम

कुमारी बैंक लिमिटेडले काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा वित्तिय साक्षारता कार्यक्रम सञ्चालन गर्यो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

बिस्तृतमा

विश्व बैङ्कले नेपाललाई २६ अर्ब ५१ करोड ऋण दिने

विश्व बैङ्कले दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर (रु २६ अर्ब ५१ करोड) बराबरको ऋण सहयोग गर्ने भएको छ...

बिस्तृतमा

“डिग्रीले मात्र पत्रकारिता नसुध्रने रहेछ” प्रा. रामकृष्ण रेग्मी

पत्रकारिता मर्यादित र व्यावसायिक बनाउने निहुँमा ‘पत्रकार परीक्षा’ को सरकारी तयारीबारे आमसञ्चार विज्ञ रामकृष्ण रेग्मी भन्छन्, “परीक्षाले मात्र पत्रकारिता मर्यादित बन्दैन...

बिस्तृतमा
पृष्ठांकन:«1...120121122123124125126...536»