मुख्य समाचार

नेकपा संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विभिन्न...

बिस्तृतमा

ससाना समस्या आफैँ लागेर समाधान गर्ने कोसिसमा छु

पूर्वी नेपालको पुरानो बजार धरान अहिले चर्चामा छ। यो चर्चाको कारण धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राई र उहाँले चलाउनुभएको श्रमदान...

बिस्तृतमा

बिपीको विचार अझै उत्तिकै सान्दर्भिक : उपप्रधानमन्त्री खड्का

नेपाली काँग्रेस उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपाली जनताको आकाङ्क्षा पुरा गर्न नयाँ विश्वासको वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ । बिपी...

बिस्तृतमा

प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई

राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खडकाले सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति पौडेलले...

बिस्तृतमा

राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री इटाली प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने भ्रमणका लागि आज इटाली प्रस्थान गर्नुभएको छ । इटालीको राजधानी रोममा साउन ८ देखि १०...

बिस्तृतमा

४१ औँ बीपी स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको...

बिस्तृतमा

डेङ्गी सङ्क्रमण ह्वातै बढ्यो : १० जिलामा बढी सङ्क्रमण

पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो । इपिडिमियोलोजी तथा सरुवा...

बिस्तृतमा

नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको काम अन्तिम चरणमा

नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ। मुख्य सुरुङ मार्ग करिब ५१५ मिटर र सहायक टनेल करिब ४५...

बिस्तृतमा

५१ दल कारबाहीमा, ३९ लाई जरिबाना र १२ लाई सचेत

निर्वाचन आयोगले कानुनबमोजिम आर्थिक व्यवस्थापन पारदर्शी नगर्ने र आयोगको निर्देशन अवज्ञा गर्ने राजनीतिक दललाई कारबाही गरेको छ। आयोगको कारबाहीमा पर्नेमा सङ्घीय...

बिस्तृतमा

अख्तियारद्वारा १६२ मुद्दामा एक अर्ब ७७ करोड बिगो दाबी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधिमा संलग्नलाई रु एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार चार सय ३७...

बिस्तृतमा

मिटरब्याज सम्बन्धि विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित

प्रतिनिधिसभा बैठकबाट “मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ । मिटरब्याजी समस्यालाई सम्बोधन गर्ने गरी सरकारले...

बिस्तृतमा

विभिन्न मुलुक र नियोगका लागि छ राजदूत सिफारिस

सरकारले विभिन्न मुलुक तथा नियोगका लागि छ जना राजदूत सिफारिस गरेको छ। नेतृत्वविहीन सात दूतावासमध्ये छ वटाका लागि राजदूत सिफारिस गर्दै...

बिस्तृतमा
पृष्ठांकन:«1...116117118119120121122...301»