जिवनशैली

लकडाउनमा मानसिक स्वास्थ्यः प्रा.डा.शर्मा भन्नुहुन्छ यसलाई अवसरको रुपमा लिउँ

 प्रा.डा. पुष्पप्रसाद शर्मा लकडाउनका कारण लामो समयसम्म घरमै बसिरहँदा मानसिक समस्या शुरू हुन सक्छन्। त्यसबाट जोगिन ध्यान, व्यायामको अभ्यास उपयुक्त हुन्छ।...

बिस्तृतमा

२ जना थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ५१ पुग्यो

नेपालमा थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण  देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्सा वीरगञ्जका ५० वर्षीय दुई पुरुषमा...

बिस्तृतमा

नायिका केकीको लकडाउन योग

कोभिड-१९ कोरोना भाईरसको महामारीका कारण नेपालमा पनि रोकथाम र नियन्त्रणकालागि लकडाउन गरिएको छ । कलिउड पनि लकडाउनका कारण ठप्प छ । ...

बिस्तृतमा

कोरोनाविरुद्ध सचेत हुन गीत मार्फत लोक सर्जकहरुको आग्रह

हे, साबुन पानीले राम्रोसँग हात धुनुस् है सबै हजुर हात धुनुस् है सबै कोरोना भाइरस लाग्यो भने छैन भन्छन् दबाब हजुर...

बिस्तृतमा

‘कफी सप एउटा चौतारी हो, जहाँ मान्छेहरू सुस्ताउन आउँछ’ : गगन प्रधान

हिमालयन जाभा, काठमाडौंमा कफी मात्र बेच्ने पहिलो रेस्टुरेन्ट हो । अध्ययनका लागि अस्ट्रेलिया पुगेका गगन प्रधान स्वदेश फर्किएर सन् १९९९ मा...

बिस्तृतमा

नोटमा शतप्रतिशत जीवाणु : कसरी कीटाणुनाशक बनाउने ?

पैसाको माध्यमबाट कोभिड–१९ (कोरोना) भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो ।...

बिस्तृतमा

‘महाऔषधि’ बेसार मानव स्वास्थ्यका लागि प्रकृतिको ‘वरदान’ हो : डा. अरुणा उप्रेती

३३ वर्षकै उमेरमा शोभा (नाम परिवर्तन) लाई स्तन क्यान्सर भएको खबरले परिवारलाई स्तब्ध बनायो । बेलायतको लण्डनमा बस्ने उनले तत्कालै अत्याधुनिक उपचार...

बिस्तृतमा

माधव नेपालले मनाए ६८ औं जन्मदिन : परिवारका सदस्यहरुको जमघट,चन्द्रागिरीमा केक काटे

नेकपाका बरिष्ठ नेता तथा पूर्ब प्रधानमन्त्री माधव कुमार नेपालले शुक्रबार काठमाडौंको चन्द्रगिरीमा केक काटेर आफ्नो ६८ औं जन्मदिन मनाएका छन् ।...

बिस्तृतमा

टुटल र पठाओको सेवा सञ्चालनको अन्यौल अझै टुङ्गो लागेन

निजी नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी यात्रुसँग भाडा लिएर गन्तव्यसम्म पुर्याउँदै आएका सेवा प्रदायकलाई कसरी सञ्चालन गर्ने भनी टुङ्गो लाग्न सकेको...

बिस्तृतमा

अब नमस्ते गरौँ, हात नमिलाऔँ : कोरोनाबाट बचौं

चीनको वुहानबाट गत डिसेम्बरमा शुरु भएको नोभल कोरोना भाइरस विश्वका ५० बढी देशमा फैलिसकेको छ। यतिखेर विश्व नै कोरोनाको कारण त्रासमा...

बिस्तृतमा
पृष्ठांकन:«123456789101112»