ऐना झ्यालको पुतली ठेट नेपाली सिनेमा हो। अर्गानिक नेपाली सिनेमा कस्तो हुन्छ भनेर कसैले सोध्यो भने हामी अब भन्न सक्छौं‚ ऐना...
बिस्तृतमाचर्चित हास्यकलाकार बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गरेका छन्। उनले शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा तामाङ संस्कारअनुसार विवाह गरेका हुन्।...
बिस्तृतमाप्रेमगीत-३ आजबाट रिलिज भएको छ । विश्वभर विभिन्न भाषामा आजबाट एक साथ बहुप्रतिक्षित फिल्म रिलिज भएको हो । यो फिल्म विश्वभरका...
बिस्तृतमाएकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिएको ९५औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा नेपालको प्रतिनिधित्व ‘ऐना झ्यालको पुतली’ फिल्मले गर्ने...
बिस्तृतमानेपाली सांगीतिक उद्योगको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको २२ औँ ईमेज अवार्ड भब्यतासाथ सम्पन्न भएको छ । सोमबार काठमाडौंको सोल्टी...
बिस्तृतमाभर्खर १२ वर्ष मात्र लागेका उनी श्री सरस्वती माध्यमिक विद्यालय, हजारिया, सर्लाहीमा कक्षा-७ मा अध्ययन गर्दथे। चञ्चले स्वभाव, घरको एक्लो छोरो...
बिस्तृतमाअभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः नियुक्त भएका छन्। सोसाइटीको साधारणसभाबाट उनी अध्यक्षमा पुनः नियुक्त भएका हुन्। अध्यक्षमा...
बिस्तृतमापराई तिमी बन्दै छौरे भन्ने खबर पाए, तिम्रै निम्ति आज एउटा गजल मैले गाए । जब हुन्थ्यौ साथ तिमी सारा दुख...
बिस्तृतमादीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पन्जा ४’ शुभमुहूर्त गर्दै छायाङ्कन सुरू गरिएको छ। सोमवार भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा फिल्मको शुभमुहूर्त...
बिस्तृतमासंगीतकार शिखर सन्तोषको सङ्गीतमा इन्डियन आइडल विजेता पवनदीपले नेपाली गीतमा पहिलो पटक स्वर दिनुभएको छ । उहाँले गीतकार तथा कवि आनन्द...
बिस्तृतमा