काठमाडौँ विश्वविद्यालयको ३०औँ दीक्षान्त सम्पन्न

पहिलो चरणमा विभिन्न सङ्कायका १,२६५ विद्यार्थी दीक्षित । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको...

बिस्तृतमा

चलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने

चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ । बोर्डका अध्यक्ष दिनेश डिसीले वसन्ती, बलिदान, दक्षिणा, बसाइँ, वीर गणेशमानलगायतका...

बिस्तृतमा

राष्ट्रपतिद्वारा पाँच देशका राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा देशका राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका लागि...

बिस्तृतमा

काँग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितका पाँच युवाले संसद् दिवसको सन्दर्भ पारेर छ हजार एक सय ४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण...

बिस्तृतमा

१५औँ दक्षिण एसिया आर्थिक सम्मेलन २०२४ सम्पन्न

बुधवारदेखि काठमाडौँमा सुरु भएको १५औँ दक्षिण एसिया आर्थिक सम्मेलन २०२४ सम्पन्न भएको छ । दक्षिण एसियाली मुलुकहरू तथा बाहिरका प्रख्यात अर्थशास्त्री,...

बिस्तृतमा

त्रिविमा प्राध्यापन गर्न योग्यता परीक्षण परीक्षा उत्तीर्ण हुनुपर्ने

त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवामा प्रवेश गर्न चाहने व्यक्तिले विश्वविद्यालयद्वारा सञ्चालन गरिने योग्यता परीक्षण परीक्षामा उत्तीर्ण हुनुपर्ने भएको छ । ‘विश्वविद्यालय सेवा योग्यता...

बिस्तृतमा

प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको महारथी

मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति अशोक राज सिग्देललाई आज भारतीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित विशेष...

बिस्तृतमा

नेपाल र एडिबी बिच सवा २१ अर्बको सहायता सम्झौता

नेपाल र एसियाली विकास बैङ्क (एडिबी) बिच नवीनतम यान्त्रिक सिँचाइ आयोजना र जलवायु उत्थानशील परिदृश्य र जीविकोपार्जन आयोजना (सिएलआरआरपी) का लागि...

बिस्तृतमा

नेपाली विद्यार्थीका लागि अमेरिकाको भिसा आवेदन खुला

उच्च शिक्षाका लागि अमेरिका जान चाहने नेपाली विद्यार्थीले आगामी अप्रिलदेखि नयाँ भिसा आवेदन दिन सक्ने भएका छन् । काठमाडौँस्थित अमेरिकी दूतावासले...

बिस्तृतमा

प्रकृति पर्यटनका लागि हिमाल आकर्षक गन्तव्यस्थल

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले प्रकृतिमा आधारित पर्यटनका लागि हिमाल सबैभन्दा आकर्षक गन्तव्यस्थलको रुपमा रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय...

बिस्तृतमा

२०३४ को विश्वकप फुटबल साउदी अरेबियामा

सन् २०३४ को फिफा विश्वकप फुटबल साउदी अरेबियामा हुने भएको छ । ४८ टोली सहभागी यो संस्करणको विश्वकपका खेलहरू साउदी अरेबियाका पाँच आयोजक...

बिस्तृतमा

लुम्बिनी लायन्स एनपिएलबाट बाहिरियो

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एनपिएलबाट बाहिरिने लुम्बिनी...

बिस्तृतमा
पृष्ठांकन:«1...122123124125126127128...1151»