अमेरिकाले वार्षिक करिब १० लाख मानिसलाई फिर्ता पठाउने

अमेरिका आप्रवासीको मुलुक हो । आप्रवासीकै पसिनाले अमेरिका अहिलेको अवस्थामा पुगेको हो तर गत हप्ताको शपथग्रहण सँगसँगै अमेरिकामा गैरकानुनी रूपमा रहे बसेका...

बिस्तृतमा

प्रधानमन्त्रीद्वारा मोदीलाई गणतन्त्र दिवसको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७६औँ गणतन्त्र दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल (एक्स) मार्फत...

बिस्तृतमा

पुरुष फुटबल प्रशिक्षकमा म्याट रोस नियुक्त

 नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल सङ्घले प्रशिक्षकका लागि आवेदन परेको विभिन्न देशका...

बिस्तृतमा

अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै

अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै गएको छ । चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/०८० मा...

बिस्तृतमा

चीनले नयाँ उपग्रह समूह’ अन्तरिक्षमा पठायो

चीनले उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहीबार ‘नयाँ उपग्रह समूह’ अन्तरिक्षमा पठाएको छ। आठ उपग्रहहरूको यो समूहले ‘स्पेससेल...

बिस्तृतमा

ट्रम्पको कार्यकारी आदेश विरुद्ध अदालतको अवरोध

जन्मका आधारमा दिइँदै आएको अमेरिकी नागरिकता रोक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका विरुद्ध संघीय अदालतले अस्थायी रुपमा रोक लगाएको छ ।...

बिस्तृतमा

हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि दिने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका छन्। निकै महँगो...

बिस्तृतमा

चिया बेचेरै मासिक ५० हजार आम्दानी

मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोड्नुभएको छ । स्थानीय डाँगीहाट बजारमा २५...

बिस्तृतमा

सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीसारको भाले हात्ती ‘रोनाल्डो’ । रासस

बिस्तृतमा

कस्ता थिए उवेलाका प्रधानमन्त्री जङ्गबहादुर राणा ?

नेपालको इतिहासमा दन्त्यकथाको नायकजस्तै बुद्धि, बल, धुर्याई, ने साहस सबै कुरामा निपुण जङ्गबहादुर राणाका पुर्खाहरू चित्तौढ, भारतबाट नेपाल प्रवेश गरेका हुन्...

बिस्तृतमा

वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गरिने

सरकारले वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गर्ने भएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा श्रम, रोजगार तथा...

बिस्तृतमा

गृहमन्त्री लेखक र एडिबी निर्देशकबीच भेटवार्ता

गृहमन्त्री रमेश लेखक र एसियाली विकास बैङ्क (एडिबी)का यहाँस्थित देशीय निर्देशक आर्नो कोस्वा बीच आज भेटवार्ता भएको छ । सिंहदरबारस्थित गृह...

बिस्तृतमा
पृष्ठांकन:«1...111112113114115116117...1151»