माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित

सरकारले भाेलिबाट सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेकाे छ  ।

नेकपाकाे सचिवालय बैठकले सरकारलाइ परीक्षा स्थगित गर्न सुझाव दिए पछि उपप्रधान तथा रक्षामन्त्री इश्वर पाेखरेलकाे संयाेजकत्वमा गठित काेविड-१९ संक्रमण तथा राेकथाम उच्चस्तरीय समितिले  साे निर्णय गरेकाे हाे ।

एसईई परीक्षा चैत ६ गते बिहीबारदेखि सञ्चालन गर्ने तयारी गरेकाे थियाे । रासस


ताजा खबर