महरालाई पक्राउको अनुमति आएसँगै पक्राउका लागि बालुवाटर पुग्यो प्रहरी

फोटो फिचर:

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालतले अनुमति दिएपछि सभामुख निवास बालुवाटरमा चहलपहल शुरु भएको छ ।

प्रहरी बालुवाटर पुगेको छ। महरा पक्राउ पर्ने सम्भावना रहेकाले सञ्चारकर्मीसहितको टोली बालुवाटर पुगेको छ ।

महरालाई पक्राउको अनुमति आएपछि बालुवाटरमा बढ्यो चहलपहल


ताजा खबर