प्रहरी प्रवक्तामा घिमिरे र सूचना अधिकारीमा थापा

नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेलाई दिइएको छ ।

त्षसैगरी केन्द्रीय प्रहरी प्रवक्ता तथा सह-प्रवक्ता/सूचना अधिकारीको जिम्मेवमरी  प्रहरी बरिष्ठ उपरिक्षक रमेश थापालाई दिइएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्न प्रहरी नायब महानिरीक्षक घिमिरेलाई प्रहरी प्रवक्ता तोकिएको र सूचना अधिकारीको जिम्मेवमरी  प्रहरी बरिष्ठ उपरिक्षक थापालाई दिइएको सचिवालयले जनाएको छ ।


ताजा खबर