ॐ हस्पिटल कर्मचारी यूनियनको नव-निर्वाचित कार्य समितीद्वारा सपथ ग्रहण

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर कर्मचारी यूनियनको बार्षिक साधारण सभा तथा नव- निर्वाचित कार्य समितीको सपथ ग्रहण कार्यक्रम आइतवार एक समारोहवीच सम्पन्न भएको छ ।
May be an image of ‎text that says "‎מתגר caret We_Cssfou We Care You PUTN NO ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर कर्मचारी यूनियनको बार्षिक साधारण सभा तथा नव निर्वाचित कार्य समिती सपथ ग्रहण कार्यक्रम २०७८ we ror ou Û CuravSv Diagnostic, RESEARCT You Preventive &Curative‎"‎
May be an image of 17 people, people sitting, people standing and indoor
May be an image of 14 people, people standing, indoor and text that says "रिसर्च सेन्टर कर्मचारी यूनियनको साधारण सभा"
ॐ हस्पिटल संचालक समितिका अध्यक्ष समेत रहनुभएका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठ प्रमुख अतिथि रहनुभएको कार्यक्रमको सभापतित्व नव निर्वाचित अध्यक्ष केशव चौलागाईले गर्नुभएको थियो ।
May be an image of 2 people and people standing
May be an image of 16 people, people standing and indoor
ॐ अस्पताल सञ्चालक तथा सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. हरिकिशोर श्रेष्ठ, अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत,मेडिकल डाइरेक्टर तथा सिनियर कन्सल्ट्यान्ट डेन्टल सर्जन डा.हरिश जोशी, नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ, ॐ हस्पिटलका प्रमुख वित्त अधिकृत (सिएफओ) धुर्व प्रसाद सुवेदी, निर्वाचन अधिकृतको भूमिका निर्वाह गर्नुभएका यूनिफिन नेपालका अध्यक्ष पृथ्वीरमण थपलिया, प्रशासन ब्यवस्थापक विपिन जङ्गम र मानव संसाधन अधिकृत लव राज अवस्थी अतिथि रहनुभएको थियो ।
May be an image of 10 people, people standing, people sitting and indoor
कार्यक्रममा अस्पतालका वरिष्ठ कर्मचारीहरु नर्सिङ इन्चार्जहरु अफिसरहरु तथा मानार्थ र साधारण सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
May be an image of 1 person
May be an image of 7 people, people sitting, people standing, indoor and text that says "ॐ हस्पटल एण्ड रिसर्च सेन्टर कर्मचारी यूनियनको बार्षिक साधारण सभा तथा नव निर्वाचित कार्य सपथ ग्रहण कार्यक्रम २०७"
May be an image of 5 people, people sitting, people standing and indoor
May be an image of 5 people, people standing, people sitting and indoor
ॐ हस्पिटल कर्मचारी युनियनको निर्वाचन गत माघ २३ गते सम्पन्न भएको थियो ।

ताजा खबर