निक्षेपको ब्याजदर घटाउने नेपाल बैंकर्स संघको निर्णय

बुधबार बसेको नेपाल बैंकर्स संघको बैठकले माघ महिनाबाट निक्षपको ब्याजदर घटाउने निर्णय गरेको छ ।

नेपाल बैंकर्स संघका नव नियुक्ति अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले माघ महिनाबाट ब्याजदर घटाउने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।

बैठकले हाल दिइरहेको ब्याजदर ९.५० प्रतिशतले घटाउने निर्यण गरेको हो अब निक्षपमा अधिकतम ११ प्रतिशसम्म मात्र ब्याज दिन पाइने छ अहिले बैंकहरुले १२.१३३ प्रतिशत ब्याज दिइरहेका छन् ।


ताजा खबर