राष्ट्रिय स्वाधीनता, सार्वभौम सत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता रक्षा गर्न एमाले

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकासको अभियान हाँक्न सक्ने र मेचीदेखि महाकालीसम्म एउटै गन्तव्य, एउटै, नीति र कार्यक्रम बोकेर विकासलाई अगाडी बढाउन सक्ने सुदृढ राष्ट्रिय शक्ति चाहिएको बताउनुभएको छ ।

नेकपा एमाले सिन्धुलीले आज दुधौली नगरपालिकामा गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले देशको राष्ट्रिय स्वाधीनता, सार्वभौम सत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता रक्षा गर्ने शक्ति एमाले बाहेक अरू हुन नसक्ने दाबी गर्नुभयो ।


ताजा खबर