सिटिजन लाइफको बिजनेस स्ट्राटिजी कन्फेरेन्स सकियो

सिटिजन लाइफ इन्स्योरेन्सको तीन दिने बिजनेस स्ट्राटिजी कन्फेरेन्स सौराहमा सम्पन्न गरेको छ।

कर्मचारीको क्षमता अभिवृद्धि गर्न र हौसला प्रदान गर्न आयोजना गरिएको कार्यक्रममा कार्यक्रममा ११४ जना कर्मचारीको सहभागिता थियो।

गत आर्थिक वर्षको कारोबार समीक्षा गर्दै नयाँ आर्थिक वर्षको रणनितिबारे छलफल भएको कार्यक्रममा गत आर्थिक वर्षमा उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न शाखा र कर्मचारीलाई ३१ विधामा सम्मान गरिएको थियो।


ताजा खबर