‘ ऊ हराएको छैन ‘ : बालेन्द्र साह

ऊ हराएको छैन,

ऊ बगिरहन्छ ,

तिम्रो सास रहे सम्म,

तिम्रो आस रहे सम्म,

तिम्रो अर्थी सेलाईन्जेल ,

हाम्रो लाश बहे सम्म,

निरन्तर , निर्बिरोध ,निर्दोश

यो धर्ति, आकाश रहे सम्म ।


ताजा खबर