आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय 

सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।   

गृह मन्त्रालयले एक सूचना जारी गर्दै रामनवमीको अवसरमा सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

मन्त्रिपरिषद्को चैत २४ गते बसेको बैठकले रामनवमीका अवसरमा चैत २७ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 


ताजा खबर