स्तानीय तह निर्वाचनका लागि मतदाता नामावली स्वीकृत

स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार मतदाता

 निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ ।

आयोगको आज बसेको बैठकले स्वीकृत गरेको नामावली अनुसार आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मतदान गर्न पाउने छन् ।


ताजा खबर