पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो हस्तान्तरण

चीनद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

नेपालको तीन दिने भ्रमणमा रहनुभएका चिनियाँ विदेश मन्त्री वाङ यीले परराष्ट्र मन्त्री नारायण खड्कालाई विमानस्थलको साँचो हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनुहुन्थ्यो ।


ताजा खबर