कामना बैंकको ‘कामना सेवा कष्टुमर डे’ कार्यक्रम

कामना सेवा विकास बैंक लिमिटेडले ‘कामना सेवा कष्टुमर डे’ कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ग्राहकहरूको सन्तुष्टिलाई प्राथमिकता दिँदै आफ्नो सेवा र सुविधालाई थप सरल एवम् ग्राहकमैत्री सेवा प्रवाह गर्न ‘कामना सेवा कष्टुमर डे’कार्यक्रम सम्पन्न गरेको हो ।

Artha Dabali

बैंकले ‘केएसबीबीएल केअर’ ९ फेब्रअरी २०१९ देखि सञ्चालनमा ल्याएको हुँदा सोही दिनको वार्षिकोत्सवको अवसरमा बैंकले प्रथम ‘कामना सेवा कस्टुमर डे’कार्यक्रम मार्फत देशव्यापी रूपमा आफ्ना ग्राहकहरूलाई मायाको चिनो प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।


ताजा खबर