ज्येष्ठ मसान्तभित्र स्थानीय निर्वाचन गर्न सुझाव

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्वाचनका लागि कानून संशोधन गर्नुपर्ने भए त्यस प्रक्रिया समेत अगाडि बढाउन सुझाव दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सत्ता साझेदार राजनैतिक दलका नेताहरू सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी हुनुभएको थियो ।


ताजा खबर