मन्त्रिपरिषद् पुर्नगठन तयारी

काठमाडौं, कात्तिक २५ । सरकार गठन भएको २० महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अगाडि बढाएका छन् । प्रधानमन्त्री सचिवालयका साथै मन्त्रिपरिषद् हेरफेर गर्नेबारे आइतवार उनले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन् । यही विषयमा छलफल गर्न उनले सोमवार पार्टीको सचिवालय बैठक बोलाएका छन् ।
आजको कान्तिपुर राष्ट्रिय दैनिकमा बबिता शर्माले समाचार लेखेकी छिन् ।

#KMG


ताजा खबर