नेकपा एमालेका मनोनित केन्द्रीय सदस्यहरुको शपथ

नेकपा (एमाले)का मनोनित केन्द्रीय सदस्यले शपथ लिएका छन्। 

दोस्रो पूर्ण बैठकबाट मनोनित भएका ४४ सदस्यले अध्यक्ष केपी शर्मा ओलीबाट बुधबार शपथ लिएका हुन्।

एमालेको विधान अनुसार, बैठकले १० प्रतिशत सदस्य मनोनित गरेको थियो। मनोनित हुने सदस्यको नामावली अध्यक्ष ओलीले तयार पारेका थिए। 


 

 


ताजा खबर