कुमारी बैंकले बोलायो साधारणसभा : लाभांश पारित गर्ने

कुमारी बैंकले वार्षिक साधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको मूनाफाबाट वितरण गर्न लागेको बोनस शेयर तथा नगद लाभांश पारित गर्नका लागि बैंकले साधारणसभा बोलाएको हो ।

६ प्रतिशत र सोको कर प्रयोजनसहिथ २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिले निर्णय गरी साधारणसभामा प्रस्ताव लैजादैछ । बैंकले कात्तिक १६ गते अनलाइनमार्फत साधारणसभा आह्वान गरेको हो ।


ताजा खबर