नोबेल शान्ति पुरस्कार विश्व प्रेसका लागि ’शुभ समाचार’

पूर्वसोभियत नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मिखाइल गोर्बाचेभले शुक्रबार पत्रकार मारिया रेसा र दिमित्री मुराटोभलाई प्रदान गरिएको यसवर्षको नोबेल शान्ति पुरस्कार विश्वका प्रेसका लागि ‘शुभ समाचार’ भएको बताउनुभएको छ ।

“यो राम्रो छ, धेरै राम्रो खबर छ, यस पुरस्कारले आधुनिक संसारमा प्रेसको महत्त्वलाई ठूलो उचाइमा पु¥याउँछ ।“ नेता गोर्भाचोभको टिप्पणी छ । –एएफपी


ताजा खबर