नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

प्रतिनिधिसभा बस्दै : विनियोजन विधेयबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । मङ्गलबार दिउँसो १ बजे बैठक बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।


आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०८७ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।


ताजा खबर