नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

उपत्यकामा बर्डफ्लुको जोखिम उच्च

 उपत्यकामा बर्डफ्लुको जोखिम उच्च बनिरहेको छ। पछिल्लो समय ललितपुरको भैंसेपाटी क्षेत्रको कुखुरा फर्ममा बर्डफ्लु पुष्टि भएको छ ।

बर्ड फ्लुको पुष्ठि भएसँगै पंक्षी र पक्षीजन्य पदार्थको ओसार पसारमा सावधानी अपनाउन आग्रह गरिएको छ। बर्डफ्लु उपत्याकामा पुष्टि भएपनि बर्ड फ्लुको जस्तै लक्षण देखिने रानीखेत रोगको प्रकोप देशभर देखिएको पशु सेवा विभागले जनाएको छ।

बर्ड फ्लुको जस्तै लक्षण देखिए नजिकैको पशु रोग प्रयोगशालामा परीक्षण गर्न र थप सावधानी अपनाउन आग्रह गरिएको छ।


ताजा खबर