नेकपा स्थायी कमिटी बैठक स्थगित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको आज बसेको बैठक पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व सांसद स्व.कमान सिंह लामाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लामाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आजको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा आली पनि सहभागी हुनुहुन्थ्यो ।

नेकपा स्थायी कमिटीको अर्को बैठक पुष १ गते १ः०० बजेका तय गरिएको छ ।


ताजा खबर