नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

सेना फिर्ता गर्ने ट्रम्पको निर्णयमा रिपब्लिकन नेताहरु असुन्तुष्ट

इराक र अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता गर्ने राष्ट्रपति ट्रम्पको निर्णयलाई लिएर रिपब्लिकन पार्टीको बरिष्ठ नेताहरुले नै असुन्तुष्टि व्यक्त गरेका छन् ।

ट्रम्पका निकट समर्थक एवं सिनेटका बरिष्ठ नेता मिच मक्नेलले यो निर्णय आफैमा गलत भएको उल्लेख गर्नु भएको छ ।
इराक र अफगानस्तानमा तैनाथ सैनिक मध्ये दुई हजार पाँच सय जनालाई फिर्ता बोलाउने निर्णए भएको अमेरिकी रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

राष्ट्रपति ट्रम्पले लामो समयदेखि सेनालाई फिर्ता ल्याउनुपर्ने आह्वान गर्दै आएका थिए ।
नेता म्याकोनेले अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस छोड्ने बेलामा कुनै पनि दुरगामी प्रभाव पार्ने गरी विदेश मामिला र सुरक्षा नीतिमा परिर्वतन नर्गन चेतावनी समेत दिनुभएको विविसीले जनाएको छ ।


ताजा खबर