आइपिएलः कोलकता पञ्जावसँग ८ विकेटले पराजित

इन्डियन प्रिमियर लिग आइपीएलको गएराति सम्पन्न ४६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई किङस् इलेभेन पन्जाबले ८ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रनको लक्ष्य खडा गरेको थियो ।

के एल राहुलको कप्तानीमा १५० रनको विजय लक्ष्य लिएर ब्याटिङमा उत्रिएको पन्जाबले २ विकेटको क्षतिमा १८ दशमलब ५ ओभरमा लक्ष्य पुरा गरेपछि यो जित पन्जाबको हातमा गएको हो ।

यो जितसँगै पन्जाब अंक तालिकामा चौंथौ स्थानमा उक्लिएको छ ।

संदीप सिंह र क्रिसगेलको अर्ध शतकीय पारीले पन्जाब बलियो बनेको थियो ।

२९ बलमा ५१ रन बनाउन सफल ब्याट्सम्यान क्रिसगेल म्यान अफ द म्याच घोषित भएका छन् ।

यो हारसँगै कोलकाता पाँचौ स्थानमा झरेको छ भने शिर्ष स्थानमा भने मुम्बइ इन्डियन्स नै रहेको छ ।

आज साँझ सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्सबीच हुँदैछ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १४९ रनको लक्ष्य खडा गरेको थियो ।

के एल राहुलको कप्तानीमा १५० रनको विजय लक्ष्य लिएर ब्याटिङमा उत्रिएको पन्जाबले २ विकेटको क्षतिमा १८ दशमलब ५ ओभरमा लक्ष्य पुरा गरेपछि यो जित पन्जाबको हातमा गएको हो ।

यो जितसँगै पन्जाब अंक तालिकामा चौंथौ स्थानमा उक्लिएको छ ।

संदीप सिंह र क्रिसगेलको अर्ध शतकीय पारीले पन्जाब बलियो बनेको थियो ।

२९ बलमा ५१ रन बनाउन सफल ब्याट्सम्यान क्रिसगेल म्यान अफ द म्याच घोषित भएका छन् ।

यो हारसँगै कोलकाता पाँचौ स्थानमा झरेको छ भने शिर्ष स्थानमा भने मुम्बइ इन्डियन्स नै रहेको छ ।

आज साँझ सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्सबीच हुँदैछ । –एएनआई


ताजा खबर